चिनजानको व्यक्ति नभइ राम्रो उपचार नपाइने हाम्रो गणतन्त्र !

प्रजातन्त्रले पनि नपुगेर लोकतन्त्रसहितको गणतन्त्रमा 'चिनजानको व्यक्ति नभइ राम्रो उपचार नपाइने' हाम्रा सरकारी अस्पताल र भारतको यौटा अनुभव केशवप्रसाद भट्टराई १. हिजो फेसबुकमा सिन्धुलीका एमाले नेता एवं सिन्धुली अस्पतालका अध्यक्ष प्रह्लादकुमार पोखरेलले एक जना रहरलाग्दो युवकको फोटो राखेर लेख्नुभएको थियो- ‘५ दिनअघि म टिचिङ्ग भर्ना भएको छु दाइ, चिनजानको कोही छ भने भन्दिनुस् न भन्ने…