साहित्यसर्जक एवम् फिल्मकर्मी चेतन कार्कीको निधन

कवि, गीतकार, उपन्यासकार एवं फिल्मकर्मी चेतन कार्कीको निधन भएको छ । ८४ बर्षीय कार्कीलाई गत आइतबार कोभिड संक्रमण भएपछि छाउनी हस्पिटल भर्ना गरिएको थियो । तर स्वस्थ्यमा सुधार नआएपछि आज बिहान १० बजे अस्पतालमै उनको देहान्त भएको हो । विश्वास, पहिलो प्रेम, मनको आँखा, भूमरी जस्ता फिल्मको निर्देशन समेत गरेका कार्कीले सयौँ नेपाली फिल्ममा स्क्रिप्टराइटर…