सर्वोच्चको फैसलापछि देउवाको गृहजिल्लामा खुसीयाली

डम्बर निदाल, डडेल्धुरा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पाँचौँ पटक देशको प्रधानमन्त्री बन्ने भएपछि उनको गृहजिल्ला डडेल्धुरामा खुसीयाली मनाइएको छ । सर्वोच्च अदालतले कांग्रेस सभापति शेरबहादुर देउवालाई दुई दिनभित्र प्रधानमन्त्री नियुक्त गर्न राष्ट्रपतिको नाममा परमादेश जारी गरेसँगै उनको गृहजिल्ला डडेल्धुरामा खुसीयाली मनाइएको हो । जिल्ला सदरकुकाम बागबजारमा भेला भएका काङ्ग्रेसका नेता–कार्यकर्ताले ‘सम्मानित सर्वोच्च अदालतको फैसलाको…