नयाँ पुस्तालाई एमाले नेता बाँस्कोटाको सुझाव- ‘देशभक्त बन्नु तर पार्टीभक्त कहिल्यै नबन्नु’

नेकपा (एमाले)का केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री गोकुल बाँस्कोटाले नयाँ पुस्तालाई अधीर नबन्न आग्रह गरेका छन् । पनौती नगरपालिकालाई 'बालमैत्री स्थानीय शासन नगरपालिका' घोषणा विशेष समारोहमा सम्बोधन गर्दै उनले अधैर्यले सम्पूर्ण क्षेत्र तहसनहस हुने सुझाव दिए । सांसद बाँस्कोटाले अधैर्यले व्यक्तिगत जीवनसँगै राजनीतिमा समेत नकारात्मक असर पर्ने भएकाले बालबालिकालाई राजनीतिक चेतना राख्न आग्रह गर्दै धैर्यले मात्रै…