आईपीइलका बाँकी खेल सेप्टेम्बरदेखि सञ्चालन हुने

भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई)ले संयुक्त अरब इमिरेटमा आयोजना हुने वीवो आइपीएलका बाँकी खेलहरूको आयोजनाको मिति घोषणा गरेको छ । जसअनुसार आईपीएलका बाँकी खेलहरू सेप्टेम्बर १९ देखि यूएईमा आरम्भ हुनेछ । युएईमा २७ दिनको समयमा कुल ३१ खेलको आयोजना हुनेछ । भारतमा कोरोना माहामारीका कारण आईपीएलको १४औँ संस्करण बीचमै रोकिएको थियो । बीसीसीआईको नयाँ खेल…