तृतीय क्षेत्रको प्रकृति र संस्कृति नेपालको अर्थतन्त्रीय भरोसा

‘ठोस परिस्थितिको ठोस विश्लेषण गर्नु' वा 'वर्तमानमा निर्मम समीक्षा गर्नु नै सुरक्षित भविष्य बनाउनु हो’ भन्ने आशयबाट पङ्क्तिकार अमिलो व्यहोरा उदृत गर्न विवश छ । धीरज निष्पक्ष कुनै पनि कार्यको सिद्धि वा सार्थकता तब कहलिन्छ जब त्यसमा आर्थिक पक्ष दरिलो हुन्छ । त्यस्तैगरी देश, योजना तथा कार्यार्थको सार्थकताको मापन बलियो अर्थतन्त्रले गर्दछ । यही तथ्य…