ओलीलाई चुनौती दिन दुई नेता अग्रसर : केपी ‘एकलौटी’ नेता

एमालेको पन्ध्र पदाधिकारीभित्र पर्न यसपटक भीम रावल र घनश्याम भुसालले गर्नुभएको कसरत असफल हुने स्पष्ट हुँदै गएको छ । कदाचित दुवै नेताहरू पदाधिकारी बन्न असफल भएमा उहाँहरू माधव नेपालतिर फर्कनुहोला या एमालेमै रहनुहोला भन्ने जिज्ञाशा एमाले पङ्क्तिभित्र प्रकट हुन थालेको छ । प्रमुख विपक्षी दल नेकपा एमालेको दशौँ महाधिवेशन नेतृत्व चयनमा केन्द्रीत हुने भएको छ…