भारतमा बाढीका कारण १५ को मृत्यु, सय जना बेपत्ता

भारतको आन्द्र प्रदेशमा आएको बाढीका कारण कम्तीमा १५ जनाको मृत्यु भएको छ । बाढीले अरु सयभन्दा बढीलाई बगाएर बेपत्ता बनाएको त्यहाँका सरकारी अधिकारीले शनिबार जानकारी दिएका छन् । निरन्तरको अत्यधिक वर्षाका कारण बाढी ठूलो आएको र धेरै क्षति गरेको खोजी तथा उद्धारकार्यमा खटिएकाहरुले बताएका एएनआईले जनाएको छ। बाढीले विषेश गरेर आन्द्र प्रदेशका चार जिल्ला चित्तुर,…