दललाई सन्यास-आश्रम बनाएपछि नयाँ पुस्ता कहिले आउने ?

पार्टीमा वर्षौंदेखि अध्यक्ष रहेका पुरानै नेताहरू फेरि पनि नेतृत्व लिन लागिपरेका छन्, यसबाट अहिलेका युवा पुस्तासम्म राजनीति पुग्दा युवाहरू वृद्धवृद्धा भइसकेका हुनेछन् भन्न सकिन्छ । बबिता बस्नेत अब्राहम लिंकनले राजनीतिमा संलग्न ब्यक्तिहरूलाई लक्षित गर्दै भनेका थिए- ‘राजनीतिमा असफल हुनु ठुलो कुरा होइन तर असफलतामा सन्तुष्टि लिनुचाहिँ अप्ठ्यारो मान्नुपर्ने कुरा हो ।’ हामीकहाँ त्यस्तै देखिएको छ,…