‘राजसंस्था’पछि थापाले त्याग्न बाँकी एजेण्डा ‘हिन्दु राष्ट्र’ !

कमल थापाको कथित 'निष्ठा'को मुकुण्डो उत्रिएको छ । राजसंस्थाको एजेण्डा अब नबोक्ने निर्णय थापाले गरेको सार्वजनिक भएको छ । आश्चर्य मान्नुपर्दैन- छिट्टै ‘हिन्दु राष्ट्र’को एजेण्डा पनि उनले त्याग्न सक्छन् ! राष्ट्रिय प्रजातन्त्र पार्टीको हालै सम्पन्न एकता महाधिवेशनबाट राजेन्द्र लिङ्देन अध्यक्ष निर्वाचित भएका छन्, पच्चिसौँ वर्षदेखि शीर्ष नेतृत्वमा रही रजगज गर्दै आएका कमल थापालाई पराजित गर्दै…