बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको समस्या अन्त्य गर्न प्रधानमन्त्रीसमक्ष प्रतिवेदन पेश

तस्बिर रासस धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा देखिएको समस्या अन्त्य गर्न गठित समितिले शुक्रबार प्रधानमन्त्री तथा प्रतिष्ठानका कुलपति शेरबहादुर देउवालाई प्रतिवेदन बुझाएको छ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री एवं प्रतिष्ठानका सहकुलपति विरोध खतिवडाको अध्यक्षतामा गठन गरिएको उच्चस्तरीय समितिले आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा सो प्रतिवेदन बुझाएको हो । प्रतिष्ठानमा देखिएको अनियमितता र पदाधिकारी हटाउने विषयमा…