सेयर बजारमा ६३ अंकको सुधार

सेयर बजारमा मंगलबार ६३ अंकले सुधार भएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) सुचक ६३ दशमलव १ अंकले वृद्धि भइ दुई हजार ६ सय ७९ दशमलव ९५ अंकमा पुगेको छ । मंगलबार दुई सय ३४ कम्पनीका ९१ लाख १० हजार कित्ता सेयर किनबेच हुँदा चार अर्ब ३२ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । मंगलबार…