कुमारी बैंक लिमिटेडको सिष्टम ह्याक गर्ने चेतावनी

अपरिचित समूहले कुमारी बैंक लिमिटेडको सिष्टम ह्याक गर्ने चेतावनी दिएको छ । बैंकको सूचना प्रविधि शाखामा साउदी ग्रुप नाम गरेको इमेलबाट ह्याकरले सिष्टम ह्याक गर्ने चेतावनीसहितको धम्की आएको बैंकले जनाएको छ । ह्याक गर्ने धम्की आएपछि बैंकको सबै सिष्टम बन्द गरिएको बैंकका कार्यवाहक प्रमुख कार्यकारी अधिकृत अनुजमणि तिमिल्सिनाले जानकारी दिएका छन् । ह्याकरले चेतावनी दिनासाथ…