राष्ट्रसंघको महासभामा रसिया र अमेरिकाका राजदूतबीच चर्काचर्की !

राष्ट्रसंघको महासभामा रसिया र अमेरिकाका राजदूतहरुबीच चर्काचर्की परेको छ । युक्रेनसँगको सीमामा रसियाले सुरक्षाकर्मी तैनाथ गरेको विषयमा अमेरिकाले आयोजना गरेको सुरक्षा परिषद्को बैठकमा दुई देशका राजदूतहरुबीच चर्काचर्की परेको हो । रुसी परिचालन दशकौँमा युरोपले देखेको अहिलेसम्मकै ठूलो भएको अमेरिकी राजदूत लिन्डा थोमस ग्रिनफिल्डले बताएकी थिइन् । त्यसको जवाफमा उनका रसियाली समकक्षी भासिले नेबेन्जयाले अमेरिकाले उत्तेजना…