स्थानीय तह निर्वाचनअघि नै माओवादीले पदाधिकारीलगायतको जिम्मेवारी बाँडफाँड गरिसक्ने

file photo तत्काल निर्वाचनको मिति नतोके देशब्यापी आन्दोलनमा उत्रने एमालेको चेतावनी महाधिवेशन सम्पन्न गरेको झण्डै दुई महिनापछि नेकपा माओवादी केन्द्रले पदाधिकारी चयन गर्न गृहकार्य सुरु गरेको छ । यही माघ २७ का लागि बोलाइएको केन्द्रिय समिति बैठकअघि नै महासचिवलगायतका पदमा सर्वसम्मत गराउने गरी आन्तरिक गृहकार्य बढाएको हो । गत पुस ११–१९ मा सम्पन्न महाधिवेशनले २…