आइतबारदेखि म्याग्दीका प्राकृतिक तातोपानी कुण्ड र शिक्षण संस्था खुल्ने

तातोपानी कुण्डमा डुबेर उपचार सेवा लिन पाइने कोरोना भाइरस सङ्क्रमणको तेस्रो लहर ओमिक्रोन सङ्क्रमणका कारण म्याग्दीमा बन्द रहेका सबै क्षेत्र फागुन १ गतेदेखि खुला गरिने भएको छ । कोरोना रोकथाम र नियन्त्रणका लागि जनस्वास्थ्यका मापदण्ड पालना गर्दै आइतबारदेखि नियमित सञ्चालन गर्न दिने निर्णय भएको जिल्ला कोभिड व्यवस्थापन समिति (डिसिएमसी)ले जनाएको छ । शुक्रबार बसेको डिसिएमसीको…