रुस र युक्रेनका सैनिक सहचारी काठमाडौंमा आयोजित एकै कार्यक्रममा

पोखरा र लुम्बिनी पनि सँगै जाने गत बिहीबारदेखि रुस र युक्रेनबीच युद्ध चलिरहेको छ । युद्धका कारण सयौँले ज्यान गुमाइसकेका छन् । युद्धलाई रोक्न दुई देशको बैठक बेलारुसमा भयो तर टुङ्गोमा पुग्न सकेन । अहिले ठूलो संख्यामा रुसी सेना युक्रेनमा छिरेका छन् । अन्तर्राष्ट्रिय मिडियाका अुनसार रुसको झण्डै ७५ प्रतिशत सेना अहिले युक्रेनभित्र छन् ।…