घरजग्गा कारोबारको उपेक्षा होइन, सरकारले दर्शाओस् दिलचस्पी !

सरकारले घरजग्गा व्यवसाय र ग्रामीण पर्यटनलाई जोडेर लगे दुवै क्षेत्र फस्टाउनेमा दुई मत नहोला । यसका लागि आवश्यक वित्तिय र अन्य कानुनको दायरा फराकिलो बनाइ तत्काल घरजग्गामैत्री कानुनहरू निर्माण गरी कार्यान्वयनमा ल्याउन आवश्यक छ । विक्रम लामा पछिल्लो चरणमा संसारभरी घरजग्गामा लगानी गर्नेहरूको सङ्ख्या दिनानुदिन बढेको देखिन्छ भने नेपालमा पनि यो व्यवसाय÷पेशामा सम्भ्रान्तदेखि निम्नवर्गीय परिवारसम्मले…