चुनावी चक्रब्यूहबाट मूक्ति किन खोज्ने ?

प्रजातन्त्रको स्थापना गर्नु भनेको राष्ट्रियता विस्थापन होइन, तर नेपालमा प्रजातन्त्र स्थापना हुँदा राष्ट्रियता उपेक्षित भएको छ र, सर्वाधिक उन्नत दाबी गरिएको २०६३ को परिवर्तनपछि नेपाली राष्ट्रियता इतिहासमै अधिक उपेक्षित र कमजोर बन्न पुगेको छ । देवप्रकाश त्रिपाठी आफ्नो खुशी र दुःख कहाँनेर छ भन्ने कुराको हेक्का भेडाहरूमा हुने गर्दैन, अगुवाको पछि लाग्नु र पछि लाग्दै…