किन विवादमा पर्छ आइजीपी बढुवाको विषय ?

प्रहरी सङ्गठन जस्तो महत्वपूर्ण तथा संवेदनशील संस्थामा बढुवाको विषय सधैं किन विवाद र मुद्धा-मामलाको विषय बन्न पुग्छ भन्ने प्रश्न अब सतही सवालमा सीमित रहेन । नेपाल प्रहरीको आइजीपीमा पदोन्नति तथा नियुक्तिको सन्दर्भ बितेको अढाइ-तीन दशकदेखि कुनै न कुनै रूप वा मात्रामा विवादको विषय बन्ने गरेको छ । गलत संस्कारकै रूप लिन पुगेको आइजीपी नियुक्ति प्रकरण…