उत्तर कोरियामा ज्वरोबाट २१ को मृत्यु, कोभिडको आशंका

उत्तर कोरियाले ‘ज्वरो’बाट थप २१ जनाको मृत्यु भएको शनिबार घोषणा गरेको छ । उनीहरुलाई कोभिड भएको आशंका गरिएको एएफपीले जनाएको छ । यहाँ कोभिड-१९ को पहिलो घटना पुष्टि भएको दुई दिनपछि देशव्यापी रूपमा पाँच लाख भन्दा बढी मानिस बिरामी परेको बताइएको छ । उत्तर कोरियामा कोभिडविरुद्धको खोप लगाइएको छैन । खोप नलगाएका मानिसहरु रहेकाले ज्वरोले…