न्याय क्षेत्रभित्रै यस्तो पनि हुन्छ !

न्यायालयभित्र नातावाद र कृपावाद जस्तो गैह्रन्यायीक क्रियाकलाप नराम्रोसँग फैलिएको छ । त्यस्तै, परिवारका कुनै सदस्य न्यायाधीश बनेपछि सम्वद्ध व्यक्तिका पति, पत्नी या अन्य नातेदारका ल फर्म रातारात ‘चम्किने’ गरेका छन् । विश्वका सबैभन्दा ‘फोहोर’ न्यायपालिकाको पहिचान बनाउन नसकेको भए पनि नेपालको न्यायपालिका र न्यायाधीशहरूको स्थिति अध्ययन गर्दा यो नकारात्मक रेकर्ड कायम गर्ने दिशातर्फ उच्च गतिका…