आफ्नै निर्णयविपरीत बालुवाटारमा कांग्रेसका बैठक

सत्तारुढ दल नेपाली कांग्रेसले आफ्नै निर्णयविपरीत पार्टीको बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा राख्न थालेको छ । गत ७ साउनमा पार्टीको बैठक बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा नराख्ने निर्णय गरेको कांग्रेसले पछिल्लो समय कांग्रेस तथा पाँच दलीय गठबन्धनको बैठक बालुवाटारमै राख्दै आएको छ । कांग्रेसको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा नराख्ने भन्दै ८ साउनमा डाकिएको पार्टी बैठकलाई सभापति…