सङ्घीय संसद्को वर्षेअधिवेशन आजदेखि, एमालेले अवरोध जारी राख्ला ?

सङ्घीय संसद्को दुवै सदनको अधिवेशन आज मङ्गलबारदेखि सुरु हुने भएको छ । मन्त्रिपरिषद्को सिफारिसका आधारमा राष्ट्रपति विद्यादेवी भण्डारीले गत वैशाख २५ गते अधिवेशन आह्वान गर्नुभएको थियो । मन्त्रिपरिषद्ले सोही दिन नै सिफारिस गरेको थियो । बैठक आज दिनको ४ बजे अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र नयाँ बानेश्वरमा बोलाइएको छ । यस्तै, सभामुख अग्नि सापकोटाले आज दिउँसो २ः३०…