पृथ्वीपथमा हिँड्न प्रचण्डलाई ऐतिहासिक मौका !

मुलुकको भूराजनीति अझ बढी जटिल र पेचिलो बन्दै गएको छ । अब केवल दक्षिण होइन बरु उत्तर र आकाशका छिमेकीहरू समेत सशक्त भएर नेपालमा उत्रिएका छन् । यिनीहरूलाई सन्तुलनमा राख्नु नै अहिलेको प्रमुख चुनौती हो । - उज्वल उत्सर्ग नेपालमा हालै सम्पन्न निर्वाचनको परिणामबाट सत्ता-बजारमा ‘कर्नर’ परिसकेका कमरेड प्रचण्डको बडो नाटकीय ढङ्गले पुन: सत्तारोहण भएको…