आठ डिएसपी एसपीमा बढुवा सिफारिस

प्रहरी प्रधान कार्यालयले आठ जना प्रहरी नायव उपरीक्षक (डिएसपी) लाई प्रहरी उपरीक्षक (एसपी) मा बढुवा सिफारिस गरेको छ । जनपद प्रहरी समूहका उनीहरुलाई बढुवाको सिफारिस गरिएको प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) टेकप्रसाद राईले सूचना जारी गरेका छन् । सिफारिस भएका डिएसपीहरुमा ढेकेन्द्र खतिवडा, अंगुर जिसी, यादव ढकाल, सन्तोष तामाङ, श्यामबाबु ओलिया, निरञ्जनदत्त भट्ट, राजन लिम्बू र…