मिथिला परिक्रमा, खुला सिमाना र नेपाल-भारत सम्बन्ध

पुरन साह, जनकपुरधाम मिथिलाञ्चलको महाकुम्भ मानिने १५ दिवसीय मिथिला मध्यमा परिक्रमा जारी छ । १ सय ३३ किलोमिटर नाङ्गो खुट्टा हिँड्नुपर्ने यो विश्वकै सबैभन्दा ठूलो मानिने धार्मिक पदयात्रामा नेपाल मात्र होइन भारतीय नागरिकको पनि उत्तिकै सहभागिता, सदभाव, अपनत्व र लगानी पनि छ । परिक्रमाको क्रममा नेपालका ११ र भारतका ४ गरी कुल १५ विश्राम स्थलहरु…