गजल

रामचन्द्र ढकाल टुटे फुटे कति यहाँ, जुटे मिले फाटे कतिआए गए पछि फेरि, थुके आफैं चाटे कति । रात दिन गरी घुमी, नयाँ वर्ष फेरि नयाँरवि चाँद तारा जस्तै, फेरि फेरि साँटे कति । वर्षा ऋतु पानी लिइ, शरद् हरा भरा भइक्रमैसँग आए सबै, खेती अन्न झाँटे कति । जन्मे मरे घाटबाट, फर्की आए पनि…