नारी एकता र भ्रष्टाचारविरोधि अभियान !

✍ ज्ञानमणि भुर्तेल गम्भीर महोल ! राउन्ड टेवलवरिपरि विभिन्न परिकारका महिला उपलब्ध ! एक कुनामा बिरालाआँखे विषालु महिला विराजमान ! विपरित कुनामा उहाँतिर पिठ्युँ फर्काएर फर्सीकदकी महिलाको आशनग्रहण ! लौ ! अब मुल मुद्दातिर लागौँ ! कालो लिपिस्टिकधारी महिलाले विषय प्रवेश गराउन खोज्नुभो ! एकआपसमा मुखामुख कार्यक्रम सकिएपछि गम्भीरभावमा बोल्नुभो- ‘आज मुलुक संकटग्रस्त अवस्थामा छ…