भानुभक्त

✍ राजेन्द्र पाठक श्रीभानुका चरणमा फूल खस्दा ।सेवा निवृत्त भैकन बस्दा ।।घाँसिका वचनले घत् लाग्यो ।कुलीन घरको मद् भाग्यो ।। कृतिले जीवन सिञ्चिनु नै छ ।कर्मविनाको फल बेकार छ ।।कृतिले जीवन धन्य बनाऊ ।कुलको फूल हो भन्ने जनाऊ ।। शिलविनाको शिक्षा अधुरो छ ।जूनकिरीको ज्वाला मधुरो छ ।।औँशीको अँध्यारो पनि भाग्छ ।रातमा लाटोकोशेरो पनि जाग्छ…