‘फोहोर व्यवस्थापन प्राथमिकताको विषय नै बनेन’

शिक्षा, स्वास्थ्य, ब्यापार, रोजगार एवम् यातायातका हिसाबले झापाको विर्तामोड सुविधासम्पन्न मानिन्छ । भारत तथा तेस्रो मुलुकसँगको ब्यापारिक सम्बन्ध, आवासका लागि सुरक्षित स्थल मानिने बिर्तामोडको साइनो पूर्वी पहाडसँग पनि त्यतिकै महत्वपूर्ण छ । पहाडमा उत्पादित कृृषिजन्य सामग्रीको बिक्री तथा भण्डारण केन्द्र र पहाडको आवश्यकता आपूर्तिस्थलका रूपमा रहेको विर्तामोड पूर्वक्षेत्रकै आकर्षक केन्द्र एवम् हरेक मानिसको रोजाइको स्थल…