अन्तरविचारहरू

मस्यौदा हेरेपछि संविधानसभा छोडिन्छ– लक्ष्मणलाल कर्ण (सहअध्यक्ष, सद्भावना पार्टी) ० चार दलबीच भएको १६बुँदे सहमतिको कार्यान्वयन रोक्न सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेको सन्दर्भलाई तपाईंको पार्टीले कसरी लिएको छ ? – सर्वोच्चको त्यो आदेश सकारात्मक र समयानुकूल भएकाले हामीले सोहीअनुसार लिएका छौँ । प्रमुख भनिएका दलहरूले जानाजान गल्ती गरेका थिए, सर्वोच्चको आदेशले उनीहरूलाई सच्चिने मौका…