तेक्वान्दो अब तानाशाही पाराले चल्दैन : जोशी

युवा तथा खेलकुद मन्त्रालयबाट गठित विवाद समस्या समाधान तथा सहजिकरण समितिका संयोजक तथा राष्ट्रिय खेलकुद परिषदका उपाध्यक्ष शिव कोइराला (ज्वाला)ले ७ दिनको समयसीमा दिएर विवादित सङ्घहरूलाई पत्राचार गरेपछि अहिले खेलकुदमा नयाँ तरङ्ग उत्पन्न भएको छ । ज्वालाले सर्वप्रथम सहमति गरेर एकै ठाउँमा ल्याउँछु, मिल्ने भए मिलाउँछु, नमिल्ने भए ऐनबमोजिम नयाँ संरचना निर्माण गरेर जान्छु भनेपछि…