जिल्ला मास्न मिल्दैन

– रामचन्द्र पौडेल (वरिष्ठ नेता, नेपाली काङ्ग्रेस) ० संविधानको एक वर्षमा नेपाली जनताले के पाए ? – यो संविधानमार्फत जनताले समावेशी व्यवस्था पाएका छन्, उत्पीडित वर्गलाई धेरै महत्व दिएको छ । दलित, जनजाति, महिला, मधेसी सबैको प्रतिनिधित्वको व्यवस्था गरेको छ । हरेक किसिमको मौलिक अधिकारको व्यवस्था यो संविधानले गरेको छ । तल्लो तहमा थिचिएर बसेका…