०३६ सालमा बहुदल जिताउने हिरालाल धेरै राजश्व उठाउने वडाअध्यक्ष

✍ सुरेन्द्र सुवेदी, काठमाडौं २०३६ सालमा भएको निर्दल (पञ्चायत) र बहुदल (प्रजातान्त्रवादी) पक्षबीचको निर्वाचनमा काठमाडौं महानगरपालिका–११ मा निर्दल (पञ्चायत)लाई पराजित गरेर बहुदलको बढी मत आयो । जसको मुख्य कारक थिए हालको वडा ११ कै वडाअध्यक्ष ७६ वर्षीय हिरालाल तण्डुकार । २००७ वैशाख १४ गते काठमाडौंको बबरमहल लक्ष्मीदास र हर्षमायाका ११ मध्ये उनी १०औं सन्तानका रुपमा…