कोभिडका कारण चीनको ‘हवाइ’मा ८० हजार पर्यटक फसे

कडा यात्रा प्रतिबन्ध लगाइएपछि चीनमा ठूलो संख्यामा पर्यटकहरु फसेका छन् । ‘चीनको हवाइ’ भनेर चिनिने रिसोर्ट शहरमा ८० हजारभन्दा बढी पर्यटकहरू फसेका हुन् । हेनानको दक्षिणी टापुमा रहेको पर्यटन हटस्पट सान्या १० लाख भन्दा बढी मानिसको शहर हो, जहाँ आइतबार ४८३ कोभिड केस रिपोर्ट गरिएको थियो । कोभिडका कारण शहरबाहिरका सबै उडानहरू सप्ताहन्तमा रद्द गरिनुका…