छुरा प्रहार गरिएका रुस्दीलाई भेन्टिलेटरबाट बाहिर निकालियो

गत शुक्रबार अमेरिकाको न्युयोर्क राज्यमा छुरा प्रहारमा परेका प्रख्यात लेखक सलमान रुस्दीलाइ भेन्टिलेटरबाट बाहिर निकालिएको छ । उनलाई भेन्टिलेटरबाट बाहिर निकालिएको रुस्दीका एजेन्ट एन्ड्रयू वाइलीले पुष्टि गरेका छन् । त्यस्तै उनी बोल्न सक्ने अवस्थामा रहेको पनि अमेरिकी सञ्चारमाध्यम वासिंगटन पोस्टले जनाएको छ । ७५ वर्षीय रुस्दीको अवस्था गम्भीर रहेको ठानिए पनि उनको स्वास्थ्यबारे थप विवरण…