डायनाले चढेको गाडी लिलाममा बिक्री

बेलायतकी पूर्वराजकुकारी डायनाले चढेको गाडी लिलामीमा बिक्री गरिएको छ । डायनाको मृत्युको २५औँ वार्षिकीको अवसरमा उनले चढेको फोर्ड स्कर्ट ७ लाख ३७ हजार पाउन्डमा बिक्री गरिएको हो । बोलपत्र १ लाख युरोबाट सुरु भएको थियो । नीलो पट्टी भएको कालो फोर्ड एस्कर्ट आरएस टर्बो १ डायनाले सन् १९८५ देखि १९८८ मा चलाएकी थिइन् । उनले…