‘विहारमा मदिरा निषेध अभियान असफल’

भारतको विहार प्रान्त सरकारले लागु गरेको मदिरा निषेध अभियान असफल भएको राज्यका एक जना वरिष्ठ नेताले बताएका छन् । तथापि, त्यसबाट राज्यका जनतालाई केही लाभ भएको ती नेताको भनाइ छ । जनता दल (युनाइटेड)का नेता तथा पार्टीको राष्ट्रिय संसदीय बोर्डका अध्यक्ष उपेन्द्र कुशवाहले हाजिपुरमा आयोजित पत्रकार सम्मेलनमा संवाददाताहरूसँग कुरा गर्दै राज्यमा मदिरा निषेध अभियान सफल…