आजबाट ट्विटरले ब्लु टिक मार्कबापत शुल्क लिने, पैसा तिर्नेलाई एडिट अप्सनको सुविधा

एलन मस्कको कम्पनी ट्विटरले आज (१२ डिसेम्बर) बाट आफ्नो ब्लु टिक सब्सक्रिप्सन सर्भिस पुन: सुरु गर्ने भएको छ । ट्विटरले आइतबार नै यसको जानकारी गराइसकेको छ । ट्विटरका अनुसार यसको मूल्य एन्ड्रोइड युजरका लागि ८ अमेरिकी डलर र आईफोन युजरका लागि ११ डलर प्रतिमहिना तोकिएको छ । मस्कले आईफोन युजरका लागि ट्विटर ब्लू सब्सक्रिप्सन सेवाको…