भागदौडमा च्यापिएर न्यूयोर्कमा दुई जनाको मृत्यु, आठ घाइते

न्युयोर्कको रोचेस्टरमा एक कन्सर्टपछि भएको भागदौडमा परेर दुई जनाको मृत्यु भएको छ । सो स्थानमा कन्सर्ट सकिएपछि भागदौड भएको थियो । सो भागदौडमा परेर अरु आठ जना घाइते भएका यहाँका स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । स्थानीय प्रहरीले आइतबार राति भागदौडमा परेका तीन जना महिला गम्भीर रुपमा घाइते भएको अवस्थामा उद्धार गरेको थियो । ती घाइतेमध्ये…