अमेरिकी लडाकु विमान दक्षिण कोरियामा दुर्घटनाग्रस्त

अमेरिकी सेनाको लडाकु विमान शनिबार दक्षिण कोरियामा दुर्घटनाग्रस्त भएको छ । तर दुर्घटनामा कुनै हताहती भने नभएको योनहाप समाचार संस्थाले जनाएको छ । एफ–१६ लडाकु विमान राजधानी सियोलबाट करिब ७० किलोमिटर दक्षिणमा रहेको प्योङटेकमा स्थानीय समयअनुसार बिहान ९ः३१ बजे खेतबारीमा दुर्घटनाग्रस्त भएको थियो। विमानमा सवार एक पाइलट दुर्घटना हुनुअघि भागेका थिए । लडाकु विमानको अधिकांश…