सैनिक सरकारद्वारा सङ्कटकाल थप

म्यान्माको सैनिक सरकारले सङ्कटकालीन अवस्थालाई लम्ब्याउँदै आम निर्वाचनमा विलम्ब हुने सङ्केत गरेको छ । संविधानतः सङ्कटकालीन अवस्था अन्त्य भएको छ महिनाभित्र आम निर्वाचन गराउनुपर्छ । यही अगस्टमा आम निर्वाचन गराउने वाचा गरेको म्यान्माको वर्तमान सरकारले आज सङ्कटकाल थप ६ महिना लम्ब्याएको घोषणा गर्दै चुनाव नहुने सङ्केत गरेको हो । म्यान्मा परिषद्का कार्यवाहक अध्यक्ष मिन्ट स्वेले…