युक्रेनमाथिको हमला योजना अनुसार नै गरिएको राष्ट्रपति पुटिनको प्रष्टोक्ति

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले रुसले युक्रेनमा गरेको आक्रमण योजना अनुरुप नै भएको बताएका छन् । 'युक्रेनमाथिको विशेष सैन्य कारबाही हामीले योजनाअनुसार नै गरेका हौँ, त्यसको तयारी हामीले गरेका थियौँ'- उनले बिहीबार बताएका छन् । रसियाको सुरक्षा परिषदको एक बैठकमा उनले सो धारणा राखेका सिन्ह्वाले जनाएको । 'हामीले तोकिएको काम गरेका छौँ र त्यो राम्रोसँग अर्थात्…