आजको पञ्चाङ्ग एवम् राशिफल (१९ असोज २०८० शुक्रबार, ६ अक्टोबर २०२३)

✍ अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य आजको पञ्चाङ्ग श्रीशाके १९४५ नेपाल सं. ११४३ पिङ्गलनाम संवत्सर शरद ऋतु वि.सं. २०८० आश्विन १९ गते तद्अनुसार सन् २०२३ अक्टोबर ६ तारिख शुक्रबार आश्विन कृष्ण पक्षकोसप्तमी तिथि ९ः२७ पर अष्टमी तिथि आर्द्रा नक्षत्र वरियान योग बालव करण आनन्दादिमा पद्म योग चन्द्रमा मिथुन राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय…