पृथ्वीमा जीवनको उत्पत्ति मंगलबाट ? -नवीन उप्रेती

पृथ्वीमा जीवनको सुरुआत कहाँबाट भएको थियो भन्ने सवाल अहिले पनि रहस्यकै गर्भमा छ । आ-आफ्ना अनुमानित धारणाहरू त अनेक आइरहेका छन् तर कुनैले पनि प्रमाणित रूप हासिल गर्न सकेका छैनन् । यस्तोमा वैज्ञानिकहरू पृथ्वीमा जीवनको सुरुआत मंगल ग्रहबाट भएकोमा बढ्ता विश्वस्त बन्न थालेका छन् । पृथ्वीको जस्तै जीवनका लागि आवश्यक कतिपय कुराहरू त्यहाँ रहेको सङ्केत…