कोरोना भाइरस वर्षौं रहन सक्छ तर भयाक्रान्त नबनौँ !

युनिभर्सिटी अफ मेरिल्याण्ड (अमेरिका)को संक्रामक रोग केन्द्रका प्रमुखद्वारा कोभिड–१९ बारे कायम रहेको भ्रमसम्बन्धी १७ बूँदे सुझाव– (१) कोरोना भाइरससँग हामीले महिनौँ अथवा वर्षौंसम्म पनि बस्नुपर्ने हुन सक्छ । त्यसैले भयाक्रान्त भएर जीवनलाई निरर्थक नबनाइकन यो सत्यलाई स्वीकार गर्दै बाँच्न सिकौँ । (२) कोशिका भित्ताभित्र प्रवेश गरिसकेको भाइरसलाई धेरै पटक तातो पानी खाएर नष्ट गर्न सकिन्न…