मास्क अनि पिपिई के हुन् ? कसरी नेपालमा यसको गलत प्रयोग भैरहेको छ ?

■ सागर सुवेदी पिपई कहाँ कसले प्रयोग गर्ने ? कोरोना भाइरस सङ्क्रमणको सन्त्रासका बीच यतिबेला सही सूचनाको अभाव सबैभन्दा बढी नेपालमै देखिएको छ । यतिसम्म कि अस्पतालमा सघन कक्ष (आइसीयु), अति सघन कक्ष (आइएमसीयु) भित्र तथा अपराध अनुसन्धानमा काम गर्दै गर्दा प्रहरी टिमले पनि प्रयोग गर्न सकिने रक्षा कवच (पीपीई) कसले कहाँ प्रयोग गर्ने भन्ने…