नेपालमा नर्सिङ पेशाको वर्तमान अवस्था

■ सावित्रा दहाल भट्टराई मे १२, अर्थात् अन्तर्राष्ट्रिय नर्सिङ दिवस । कोरोना-महामारीकै बीच यस वर्ष पनि विश्वभरी 'Nurses: A Voice to Lead, Nursing the World to Health' भन्ने नाराका साथ अन्तर्राष्ट्रिय नर्सिङ दिवस मनाइएको छ । विश्व इतिहासलाई हेर्ने हो भने सन् १८४० मा बेलायतमा भयङ्कर अनिकाल पऱ्यो । त्यहाँ रोग, भोक, कुपोषणले आक्रान्त मानवहरूको अवस्था…