कस्या टाकुरोबाट सूर्याेदयको दृष्यावलोकन गर्नेको संख्या बढ्दै

डम्बर निदाल, डडेल्धुरा जिल्ला सदरमुकामनजिकै अमरगढी नगरपालिका-७ मा रहेको डडेल्धुरा जिल्लाकै सबैभन्दा अग्लो डाँडा कस्या टाकुरीलाई पर्यटन प्रवर्द्धनका लागि निर्माण कार्य शुरु गरिएको छ । भौतिक पुर्वाधार विकास भइरहेको कस्या टाकुरोबाट सुर्याेदयको दृष्यावलोकन गर्नेको संख्या दिनदिनै बढ्दै गएको छ । डडेल्धुरा जिल्ला सदरमुकामदेखि ११ किलो मिटर उत्तरतर्फ महाकाली राजमार्गसँगै जोडिएको कस्या टाकुराबाट सूर्याेदय र सूर्यास्तको…